Posted by: Tyra November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
****ओहो म त मुख ठुलो आँ गरेर हात्ले छोप्दै हास्दै अलि अलि आशु नि खसाउदै आउदै छु है***** हाहाहाहा:D:D:D:D तिम्रो कुरा ले मेरो पनि आसु आयो हास्दा हाअस्दा।। जे होस् ट्रीट् त चाइन्छ है सान्नानि ।त्य्सो भनेर् कहा पचाउन पाइन्छ त नि -------- निश् भेना लाइ मेरो नि नमस्ते छ हौ। बरु यो सान्स् ले पो रड्डि गर्ला जस्तो भयो नि हौ ट्रीट् नदिअर :p
Read Full Discussion Thread for this article