Posted by: Yahoooooo November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
के बिधि चिच्च्याएकी हो तितौरी !! पल्लो पाखामा घाँस काट्दा काट्दै छोडेर के भो भनेर चौतारीमा आको ता सान्नानि लाइ पो बोलाउदै रचे धत्तेरि यो सान्नानि पनि के भाहो ? तितौरी ले चौतारी छोद्दै न छोड्ने रे सान्नानि नआएसम्म भो त ?
Read Full Discussion Thread for this article