Posted by: Gautam B. November 20, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
बिर्खे बूढा आएछन्, गालउसंग मिलेर मलाई सरापेछन् र पसारिएछन्! हैन यी बूढाको के बिगार्देको र'छु र मैले हँ? *********************** गाम्लेका कुरा, लाग्नी छुरा! सब एक से एक छन्! हँसाए खुब! यो निशान्ते बज्जे आएर पुनि रमाईलै भो। बरु मिष्टे हरा'को धेरै भ'थ्यो। कसैले देख्या थे कि मिष्टेलाई?
Read Full Discussion Thread for this article