Posted by: Birkhe_Maila November 19, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
झिल्के, म नि अमेरिखर्क तिरै छु। यस्तै हो क्यार्नु यतिबेला अलि फुर्सत हुन्छ। पुरस्कार पाइन्छ झिल्के चिन्ता नअर। उता अर्को धागोमा स्याउँजाओ कुरा अरेको देखेको थेँ तिम्ले। स्याउँजा काँ थिम को परेऊ हँ? गालउ, खै नमेको इस्टेटाँ तेस्तो होला। गोडा एक दुएक इस्टेट म नि पुगेओ थेँ आइतबार ब्योर किन्न नपाम्ने मा त , तर खानै नपाम्ने इस्टेट चाईब थाहा भ'न :)
Read Full Discussion Thread for this article