Posted by: spyboy November 19, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
दुनियाँले मिच्दा मिच्दा झुम्री परेका स्तनहरु ढाकेर छाति छोपुवाले ढाकेझै हृदय को ग्लानी उत्ताउनो सारीर ले जीवनभार बोकि रहेकी ति महिला बताउ वेश्या हो या विवसता तिमी घुश खायर महल बनाउछौ र सम्पन्नता देखाउछ तै पनि तिमी ज्यु हजुर बन्न सक्छौ उ शरिर बेचेर शरिर धान्छे र लाला बाला पालेकी छे तर उ समाजबाट बहिस्कृत ठहरिन्छे तिमी शत्रु राष्ट्र को मुलुक लाइ मारिरहेका छौ बारम्बार उ पत्र आफै फगत आफुमा बाँच्न आफैलाई विबश पारीरहेकी छे तिमी र उ मा फरक यती मात्र हो कि तिम्रो कमाई वैभव अरु केही होइन निस्श्हायहरुको रगत र पसिना हो काठई बिचरा उ त तिमी हामीले नै सिर्जना गरेको कुर विवशतको दुस्ट परिण त हो
Read Full Discussion Thread for this article