Posted by: Birkhe_Maila November 18, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
Gogol जि आउँदै गर्नुहोस कविता पढ्न। अरु साथिहरुले पनि टाँस्नुहुन्छ। npl2us जि, कविता मन पराईदिनु भएकोमा धेरै धन्यवाद्। यो अन्तिम कवितामा खासमा आशा र निराशा को दुई पाटोमा जेलिँदा, बेला बेलामा आउने निराश पाटोलाई खोतलेको मात्रै हो।
Read Full Discussion Thread for this article