Posted by: Birkhe_Maila November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जदौ सपैलाई! रातामकै, रातामकै मात्तै भन्दा त तेसै चाइन्जो आस्चर्जेचकित भ'र बोल्न आ'को जस्तो सुनिने । म नि भन्छु "ए राता मकै" भनेर, तेसैले राते ठिक होला कि? फेरि " यो कुरा रातेलाई मन परेन" भन्लाऊ नि, क्यार्नु आजकलका ठिटाटिटिहेरुको मन केई बुझीन्न! ग्वाँचे, हन क्यार्न जानु परो फेरि तो शहराँ, हुनुहुनामि भैसए पछि। यईँ गाममा बसेर चाइन्जो दुख सुख जे छ अरम्ला के रे नि। यो निशे र कुम्ले को बात बुझे मरिजाम्। अगिल्लो दिन राति अटाईनअटाई ढिँडो हसुरेपछि ब्यान करा'को जस्तो 'आँsssssssssssच' अरेको अरेइ छन गाँठे! के के जाति फ्यासुन स्यासुन भन्ते आजकालका ठिटा ठिटि, बोल्ने फ्यासन होला नि अब। हरिशरणम्!
Read Full Discussion Thread for this article