Posted by: gwanche November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ए राता मकैsssssssssss, तिम्पनि आयौ, लौ आउ बा आउ! जिम्मालबा नि छैनन आज्, पुन्टेदाइ नि छैनन्, विकइन्ड मनाउँदै होलान्, तेइ भर मै स्वागत गर्छु तिम्लाइ । आज त चौतारी खाली नै छ, जता बसे न हुन्छ, तिम्रो नाम र रोल नम्बर स्कुल खुलेपछि पाउँछौ तर चौतारीको पैलो पन्नामा नाउ आउँछ भनेर मुख मात्रै देखौने हैन नि, सकृयरुपमा सहभागी हुनुपर्छ चौतारीक बिभिन्न इभेन्टहरुमा, देखिहाल्याउ नि सान्न्नानी (प्रिती)को इफोर्ट्, अर्कोपाली तिमीले त्यो भन्दा नि माथि पुर्याउनु पर्छ ग्राफ, अर्कोपाली मात्रै किन्, ऐलेदेखि सुरु भैहाल न, हाम्रो गाम्मा भोली भन्ने त हुँदै हुँदैन्, जे गर्ने हो आजै गर्नुपर्छ्, टुमरो नेभर कम्स्!
Read Full Discussion Thread for this article