Posted by: hetterika!! November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ल एक्दिन नआउदा त के के भै'सकेछ। आइते, उस, झिल्केले आफ्नै न्वारन गरेच, निशान्त पनि आयेच, म पनि हाजिर गरम है। अनि निशान्त ब्रो, अब नाङ्लोको कहानि त सुल्ट्या जस्तो छ, अब न्युयोर्क को टेउसीको कुरो चैं क्या हो नि, फिट्टु भएर पैसो चैं कुन्नि को हो रायन लाई तिराको रे, पून्टेदाईले अस्ति भनेका, त्यो नि बताउनु परो
Read Full Discussion Thread for this article