Posted by: gurudev November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
शुभप्रवात दाजु भाई, तथा दीदी बहीनी हो । मेरोचै हर्सले भुइमा खुट्टा टेकीएको छैन, कीन भन्नु हुन्छ भने, म चाडैनै नेपाल जादेछु । २ बर्ष पछी नेपालको सीतल हावाको स्वाद लीन पौने हुँदा मन्मा साह्रै खुशी लागीराख्या छ । नेपाली भुमीमा खुट्टा टेक्न पौनेहुँदा, म त दीन्दीनै नेपालको सपना देखि राख्या छु अचेल । साचैनै, बहीर बसेपछी नेपाल को मायाचै आशाधेइ धेरै लाग्दो रहेछ, र फेरी जती बर्ष बहीर बीदेशमा बीतायो त्यती नै धेरै माया बड्दै आउछ । यस्पाली मेरो बुवा पनि नेपाल मै हुनुहुन्छ, र मेरो नेपाल आउने खबार सुनेर, बौ पनि खुशी, कीन भनुहुन्छ भने, म नेपाल साथी भाई सँग भेट्न र घुम्न जाने, बुवा चै मलाई लीएर केटी केटी को घर धौने, मेरो बीहेको लागी। म प्रायस बुवाको कुरो एउटा कान्ले सुन्यो र अर्को कान्ले उडौने गर्छु, तर आमाको कुरोचै म प्रायस सुन्नेनै गर्छु । त्यो कुरा बुवाले बुज्नु भाछ । र मलाई आमाले हीड्न कार गर्नु हुन्छ । मेरी आमालै थाहा छकी म बीहे कैले र कस्त्तीसँग गर्छु भन्ने, र त्यो कुरामा आमा सहमत हुनुहुन्छ । म केटीलाइ कुनै कुरा को अशा देखौन चाहन्न त्यसैले म केटी हेर्नचै जनेवाला छुइन। त्येपनी मलाइ थाह छ की नतेदार् भेट्ने भनेर मेरो आमा बुबाले लैजान्छन्। अस्तीको पली पनी आमाले त्यसै गर्नुभो। त्य्सैले शायद आफुचाइ, मेरो जन्मभुमी संखुवासभा तिर घुम्न गइन्छ।
Read Full Discussion Thread for this article