Posted by: Amazing November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
जिम्माल बा ले नै हो क्यारे मेरो नाम न्वारन गर्दियको, ठ्याक्कै १८ महिना पहिला, धेरै धेरै धन्यबाद, तर नाम चेन्ज गर्नाको पछडि ठुलै कथा छ, मौका मिले बिस्तारै बताउला नि. Thanks again Birkhe G. झिल्के दाइ ( आज देखि आइते मर्यो)
Read Full Discussion Thread for this article