Posted by: Bhunte November 17, 2006
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
गज्जब छ हाम्रा सझा का इन्जिनिर साब हरु पनि। हाल सम्म मेलम्चिमा कति खर्च भयो र अब कति रकम् लाग्छ भनि मोटामोटि यस्टिमेट् गर्न नसक्ने हरुले काथमान्दु को जनता लाइ पानि खुवाऊला भनि अब कसरि बिस्वास् गर्नु त? ल इन्जिनिर् साब् हरु बडो धर्म सन्कट् मा पर्नु भा जस्तो छ। lol
Read Full Discussion Thread for this article