Posted by: gaalab November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
" छि त्यो थोत्रे रुमाल् मैले सिगान् पुछेर फाल्या हो " :p हाहाहा हाम्रो हाँडीगाउँले साथीको मुटु कस्तो छिया छिया भयो होला! तितौरी पनि क्या बाठी भने, यस्तो मटु घोच्ने डाइलगहरुचैं साथी भनेको बनाएर लेख्ने!! :D अब हाँडिगाउलेले के सफाइ दिन्छन् पढ्न बाँकी छ!
Read Full Discussion Thread for this article