Posted by: CaMoFLaGeD November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ठुली, पुर्व भन्नाले नेपालको पुर्वी भाग हो। जसरी काठ्माण्डौ नेपालको मध्य भागमा पर्छ त्यस्तै धरान, बिराटनगर नेपालको पुर्वी भागमा पर्छन्। ए चित्रे! तिमीमात्र Geography पढ्ने?? सिकाउनुपर्यो नि ठुलीलाईपनि।
Read Full Discussion Thread for this article