Posted by: CaMoFLaGeD November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा हा कस्सम पून्टे ब्रो ले अत्ति भन्यो!! लास्ट र्‍याग हान्ने यार!! बाबा!! मेरो त हाँस्दा हाँस्दा गिदी भइसक्यो। लु! क्या मिलाएर लेख्या यार!! हा हा हा!! दामी पून्टे ब्रो, घरमै पुगे जस्तो भयो मलाई त। पुर्वतिरको मान्छे है म त, अन्त यस्तो कुराले त ठ्याक्कै त्यही केटाहरुसङ्ग बसेर कुरा गरेजस्तो भाको हौ!! हा हा हा!! जङले आर्मी टाटे पाटे पत्लुङ लगाउने केटा रे!!! हा हा हा!! कस्सम क्लासिक हो यो!! उफ!! GREAT!!! :D:D:D
Read Full Discussion Thread for this article