Posted by: world_map November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू! बाब्बाऽऽऽऽ ! यहाँ त तीन तीन वटा कथा आउन भ्याईसकेछ, फेरी दुईटा कथाले त मलाई नै निशाना बनाका रैछन्। लौ म अब कसरी बच्ने हो, कथाको बमवारी शुरू भो!! ए ठूली, ल तिमीले मेरो डिफेन्समा यौटा कथा हालिदेउ न, आफ्नो त दिमाग नै ट्युब लाइट जस्तो भैरा'छ, भरे बेलुका मात्र बल्ला जस्तो छ।
Read Full Discussion Thread for this article