Posted by: Top Bahadur November 17, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
खाओबादी ले नि पाउछ जस्तो छ अलि अलि ; नत्र किन तेस्ता भ्रस्ट नेता को समर्थन मा लेखेको त !!!!!!!!!!!!!!!!! यदि ति भ्रस्ट थियेनन भने कसरि नेपल 8th position मा आयो भ्रस्टचरी को। अनि ति नेता ले भ्रस्टचार् न गरे कस्ले गर्यो त। कांग्रेस् ले त हो नि देश् लै यहा पुरायेको। अब chiranjibi and Bijay gachhadar को पालो।। जय गीरीजा,जय लाउडा, जय भ्रस्ट कांग्रेस्।
Read Full Discussion Thread for this article