Posted by: vata-ta-ta November 16, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
From Kantipur: अख्तियारका एक आयुक्तले विशेषको फैसला त्रुटिपूर्ण भएको 'हदम्याद नाघेको भन्ने फैसलामा सहमति हुने ठाउँ छैन,' यतिबेला हदम्यादलाई टेकेर मुद्दा फर्काउनु आश्चर्य रहेको टिप्पणी गर्दै उनले भने- 'यो अभियुक्त उम्काउने प्राविधिक खेल हो । तथ्यभित्र प्रवेश गरेपछि सजाय गर्नुपर्ने हुँदा चलाखी गरिएको हो ।' Vanna ta yasto vanchhan, tara garne ke hun ? Yee garib haru.........
Read Full Discussion Thread for this article