Posted by: gaalab November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! ए तितौरी! चौतारी त २४ घन्टा खुल्ला हैन र? :D नमे दाइको आर्टिकल पढियो उमेशको ब्लगमा! ए गाँठे, त्यो कुइरेले कुन काममा खुमेलाई घुस दे'च गाँठे? भन्ने सोचेर पढेको त, कुरा अर्कै र'च। ल, ग्वाँचेलाई बेस्सरी अन्याई भा र'च। ल पैसा नतिरी खानीकुरा पचाउनीहरुलाई चैं समाउनै परो। :)
Read Full Discussion Thread for this article