Posted by: Tyra November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
लौ कुम्ले पनि खुसुक्क भन्या कुरो नि कसरि सुन्या होला ,काहा कान् थापेर बस्या रे'छ। "राज कि बात्" त बल्ल खुल्दैछ अनि अब ...अहम् .....अहम्....... तिम्रो मिल्ने साथि त्यो छट्टु हितेश् अनि के हो के नि, होइन्त जिम्माल् बा । :D दादा ले फेरि तिन्पाथि जाउलो खाने निशे रे भो अब । चराले जति मात्र खा'देख्या हो है मैले त :p
Read Full Discussion Thread for this article