Posted by: Tyra November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हाहाहा अब बियरको बियर, कोकको कोक छुट्ट्याउने रे? अब कुम्ले आफै ले स प्रमाण् तिरेको भने'छि छुट्याइ रहनु पर्यो त ग्वाचे ले भन्या झूट् हुनु पर्छ।Sorry gwaache :D हमि भन्द पछि आ'मान्चे एस् एल् सि पास् गरेको भन्या छ हामि सप्पै भर्खर् अस्तिनै चौतरी महोत्सब् पछि २ किलासाँ जादैछौ उ चाइ एस् एल् सि पास् रे अब छिनो फानो गर्नुस् जिम्माल् बा आफै । kumle haha nice defense!
Read Full Discussion Thread for this article