Posted by: Yahoooooo November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हा हा .. नेप्चेले तेहि भन्ला भनेर च्याखे थापेको भनि हाल्यो नि ? बिर्स्या छैन मैले अस्तिनै देखि भित्तामा लेखेर राख्या छु के........ ए क्यामे धन्यबात त्यो लेख भको गाम देखाइ देकोमा हो त नमेले लेख्या सोर्है आना ठिक हो नि यस्तै छ दुनिया, जत्ति गरे नि नहुने!! एउटा कुरा चाँहि पक्कै हो, जब सम्म हामी आफैँ घुस दिन छोड्दैनौँ तब सम्म यो संस्कारले हामीलाई छोड्ने छैन।
Read Full Discussion Thread for this article