Posted by: Nepal ko chora November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
हन यामे, कति बिर्सेको होला आफ्नो रोल नम्बर पुनी। कति चोटि भन्नु मैले २१ चाइ मेरो, २० चाइ तिम्रो भनेर। बरु अर्को बर्ख चाइ तिमि नै लेउ २१ तेस्तो मन पर्ने भए। (मन मनै जाबो एउटो रोल नम्बर नि याद न हुने ले के गरि घर गरेर खाने होल कुन्नि??) :P
Read Full Discussion Thread for this article