Posted by: Yahoooooo November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
ओहो पुन्टेदाइ ढाका टोपिमा ता बहुत झिल्के देखिदा रछन् यस्ता पुन्टेदाइलाइ हिजो अर्कै तिर पो गेस गरेछु । हिजो लोटरिको कुरा गरेदेखि हराका पुन्टेदाइ तासको खालमा पो पुगेछन् हेत्तेरि पुन्टेदाइ तिमिलाइ जेगरेपनि नहुने किन हो? चिट्ठा देखि तास सम्म केहिले पनि नफाप्ने?? रोल लम्बर २० हैन हैन २१ यामे यस् मिस्
Read Full Discussion Thread for this article