Posted by: nepalean November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!” ______________________________________________________ हाहाहाहाहाहा पुन्टेदाई पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको। ____________________________________________ Aastha gadbad bhayo ki ??
Read Full Discussion Thread for this article