Posted by: Aastha November 16, 2006
Login in to Rate this Post:
0
?
हाहाहाहाहाहा पुन्टेदाई
पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।