Posted by: DaAmAdOl November 16, 2006
क्यबीन रेस्टुरेन्ट
Login in to Rate this Post:     0       ?        
अर्को अनुभब काठमान्डुको !!!! एक चोटी रबिभवन् गको नाम चै बिर्से है । रबिभवन को उकालोमै थियो कालिमाटी बाट कलन्कि तिर जाँदा दाया तिर । केटा हरुले भन्या सुन्या थे तेहा पनि भेटिन्छ भनेर । कालो सिसा को ढोका भको थियो रेस्टुरेन्ट । ढोका खोलेर भित्र छिरेको केटीहरु को चहल पहल निकै नै देखेँ । धेरै नै थिए । २-४ जना काउन्टरमै जम्मा भका थिए । भित्र छिर्ने बित्तिकै तिनिहरुको आँखा कति उज्यालो भको । भित्र छिर्ने बित्तिकै एउटीले सोधि दाइ एता बस्ने कि? मैले हैन कता कता छ बस्ने ठाउँ भनेर सोधेको माथि तल कता बस्ने भनि । लौ तलै जाम् न त भनेर साँघुरो भर्याङ् हुदै तल गए । तल ता साँघुरो कोठा तेहै पनि पार्टिसन गरेको रहेछ । गएर कुनामा बसेँ । एउटी आइ दाइ के खाने भन्दै? तेहि ता होनि भने । के तेहि ताहोनि भन्या? भन्दै थि फेरि पनि तेहि क्या भन्या क्या जोड ले हाँसी । ल ल तिमिलाइ के दिन मन लाग्छ तेहि नै लिएर आउन त हुन्न? भन्नुस् न के ल्याउने? ए भन्नै पर्ने? ल तेसो भए म:म र ३ ओटा सुर्य चुरोट लिएर आउन त । तेति मात्रै? अरु केहि नलिने? अरु लिदै गरौला नि? पहिला तेति भनेर आउन । केहि समएपछि ३ ओटा चुरोट लिएर आइ त्यो । आएर आडमै बसि ढेस्सिदै । के छ त भनेर मैले पनि सुरु गर्देँ । कस्तो दाइ त? भन्दै थिइ के को कस्तो नि यस्तै हो नि? चुरोट खाने? भन्दै मैले सल्काउन थाले । खान्न पर्दैन । सुनिता उता बाट बोलाको आवाज आयो । दाइ म आउछु है भनेर गै । म:म लिएर आइ । आएपछि दाइ म जुस खान्छु नि भन्न्छे । लौ लौ खा । भनेको उठेर गै । फेरि आइ केहि समएपछि । खोइत जुस भनेको । फ्रीजमा राखेको छ अलि तातो रहेछ क्या चिसो गर्नु पर्यो नि भन्दै ट्रे मा रखेको चुरोट तान्न थालि । क्या हो खान्न भनेको हैन? भनेको अघिपो खान्न भनेको ता आइले ता खान्छु नि ।फुइफुइ तानि चुरोट पनि । आफु भने मुसार्न मै मस्त । यहा ठाउ छैन? यहा ता हुदैन साउसाउनिले मार्छन् भन्दै थिइ तेसो भए बहिर जाने? बहिर जान लाइ फुर्सदै हुदैन सधै यहि नै ब्यस्त हुनु पर्छ । एक दिन छोड्दिने नि? सनिबार क्या । ओहो सनिबार ता हुदैन झन् त्यो दिन यहा भिड हुन्छ । १ डेढ घन्टा बस्दा पनि केहि हातनलाग्ने देखे पछि म पनि छोडेर निस्के । तेस्ले खादै न खाको जुस को पनि पैसा तिर्दै । क्याबिन को ट्रीक रहेछ त्यो पछि बल्ल बुझ्दै जान थाले ।
Read Full Discussion Thread for this article