Posted by: DaAmAdOl November 15, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
प्रोग्राम त रमाइलो भयो तर तेति बेलै पिसापले चाप्यो। येता उता हेरेको, अंध्यारोले केहि देखिएन। फेरि जतासुकै मान्छे मात्रै बसेक थिए। बाहिर गयो भने पनि फर्किन नसकिएला भन्ने डर। एसो विचार गर्दा, जाँए लाको थिम्। हाम्रो पालो साइडबाट हात छिराएर, फुत्त बाहिरनिकालेर बसेका ठांउमै दिइयो। अरूले सुन्लान भनेर, सकेसम्म भुइँतिर जोतियो। हा हा हा हा हा हा..............................
Read Full Discussion Thread for this article