Posted by: world_map November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरूलाई नमस्ते मेरो बल्ल आईयो चौतारीको सेरोफेरो व्यस्तताको दलदलमा थिएँ भास्सिएको चौतारी हेर्न नपाई थिएँ निसास्सिएको सान्नानीलाई धनियाँबाद नयाँ चौतारीको लागि अब एकछिन यैं बस्छु सबै चिन्ता त्यागी जदौ चित्रेको! :)
Read Full Discussion Thread for this article