Posted by: Poonte November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
"र" बाट? रमाई रमाई, मैले त सान्नानीले भने जस्तै गरेको राईट किलिक, स्लाईट किलिकमा हात परेको रेजोललुसन् त मोर त के, छ नै मोस्टमा कि यस्तो बबाल हुन्छ मात्र नोर्थ ईस्ट कोस्टमा? मोईन्टरलाई लात हानुम्, गरिबको छोरो कर्मै फुटेको, मै थुईक्क मोरो नहेपम् तर, खनाईदिऊँला खर्रेको तेल मेरो मोईन्टर पनि हो फ्लाट-थिन ईस्क्रिन डेल! "ल" बाट!
Read Full Discussion Thread for this article