Posted by: Poonte November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
"ह" बाट? हात फैलाएर माग्न नि लाजै भो पैसै तिरेर किन्ने कहिले हो? लुटेर ल्याम्, "चोर" को तक्मा नचाहिंदो खोसेर ल्याउँदा, फेरि खोसिने डरै भो अब गर्न सकियो मात्र आश ठुलो मोईन्टरै बिना, दिपेको कविता नसोझि कठै! जाने भो रहेको सास! "स" बाट!
Read Full Discussion Thread for this article