Posted by: Poonte November 15, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
भन्नै बिर्सिरा' पिरती बु॒ईनीलाई! तो माथिको लिस्टा झिपिक झिपिक अरेको नि मन प-या थिएन मुलाई त, रिंगाटै लाग्नि! यसमा नि तेस्तै भएछ। जसो तसो खप्पराँ अलुमिनमको फिरेम हालेर भए नि रिंगाटा थमाउँला के रे, अर्को पालिको ईन्जिनेरलाई चईं सम्झाउन पर्ला! मेरोमा नि लाऽऽऽऽऽऽऽमओ पुच्छरै जस्तो आयो त नि, गाँठे! दीपेले लंगुरको पुच्छर खाएर फु-या कविता त होईन कतै? :p "च" बाट रे, तितौरी बुईनी? च बाट चश्मे, ट बाट टक्लु एउटा थिए चश्मे, सोही थिए टक्लु! "ल" बाट अब! :D ऊता अर्को धागाँ सामन्तवादको बारेमा निबन्ध लेख्दा लेख्दै ग्वाँचैको कथा पढ्ने धोको तेत्तिकेई भइ रा'थो। अब गएँ पढ्न!
Read Full Discussion Thread for this article