Posted by: Poonte November 15, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
यो त प्र्याक्टिस मात्र अरेकि होली नि! प्रयास जारी राखम्! ऊता अर्को धागाँ सामन्तवादको बारेमा निबन्ध लेख्दा लेख्दै ग्वाँचैको कथा पढ्ने धोको तेत्तिकेई भइ रा'थो। अब गएँ पढ्न! "च" बाट रे, तितौरी बुईनी? च बाट चश्मे, ट बाट टक्लु एउटा थिए चश्मे, सोही थिए टक्लु! "ल" बाट अब! :D
Read Full Discussion Thread for this article