Posted by: shubha November 15, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ग्वाचेको कथाराम्रो रेछ। प्रशंसा गरुम, भनेको कमेन्ट जादै गएन । ल बनाम्न चौतारी । प्रिती नानी तिमीलाइ आउदैन भनेर मलै त विस्वास लागेन नि पहिले एक पटक बनाइसकेकि छौ तिमिले । खुरुक्क बनाउ 'चौतारी३१' लेख । अरु सप्पै माथिकै राखिदेउ न भैहाल्यो नि ॥
Read Full Discussion Thread for this article