Posted by: Tyra November 15, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ठुल्नानि ,सान्नानि र हरि को अन्ताक्षरि हा.हा..हा खै किन नगा' हो अरुले। म थप्दिम् है - ड बाट डाडु क कुचो एउटा थियो डाडु अर्को कुचो :p च बाट अब..... ए सान्नानि तिमि नै बनाउन चौतारी ,हाम्ले नदेख्या हो र तिम्ले अस्ति फुटा फ्रेम् बना'को।
Read Full Discussion Thread for this article