Posted by: CaMoFLaGeD November 15, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ओहो!! ग्वाँचे क्या दामी कथा हालेको यार त्यो ब्लगमा। मलाई त तिमी नै हो जस्तो लाग्यो है त्यो आदि। अनि साँच्ची दीपजी ले भनेजस्तै स्नेहा त नामै सुन्दा नै धेरै माया गर्ने जस्तो। :-)
Read Full Discussion Thread for this article