Posted by: shubha November 15, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते!! आर्को चौपारी खनुम् न. ल नमे अभियन्ता रिटायर भे'र पिलसिगं पकाम्नी, अनि मैना मैना पिलसिगं थाप्न मत्रै चौपारीयाँ आम्नी कुरो अर्दै थिए केरे. भनेसि अब तितौरीले चिने भैगो नि नयाँ चौपारी उट्पट्यागं तरिकाले. बिगार्लिउ नि फेरुन. ह्याँ पराउटिस अरेर उत्तिर्न भे'सि अनि पक्काले चिने है. अनि दोहारी शुरु अर्न हुन्त्यो :)
Read Full Discussion Thread for this article