Posted by: Birkhe_Maila November 14, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
जदौ! सपैले धेरै रमाईलो अरेछन चौतारिआँ आज। आफुले भने यसो चिहाउन सम्म पाको हैन, यसबेला भओ क्यार्नु! पुन्टेदाई तपाईँले भनेओ भेटघाटको समय अहिले सम्म मिल्छ जस्तो लाग्दैछ तर हेरुम समयले कस्तो झटारो हान्छ! भेटघाट गर्न पाए धेरै रमाईलो हुन्थ्यो। कुम्ले हे हे हे ...अलि राम्रो लुगा ला'र जान परो नि गाँठे :) दीप र सुभाको जुहारि मजाको छ! जावस अरु पनि!
Read Full Discussion Thread for this article