Posted by: Top Bahadur November 13, 2006
क्यबीन रेस्टुरेन्ट
Login in to Rate this Post:     0       ?        
मलाई पनि त्स्तै अनुभब छ। क्याबीन रेस्टुरेन्ट को नाम त सुनेको थिये,तर कस्तो हुन्छ था थियेन। एक् दिन को कुरा हो,तिहार को बिदा पछि काठमान्डौ फर्केको दिन थियो। कलन्कि मै गाडी रोक्यो। अनि केहि खान परो भनेर त्यो मकालु को अफिस अगाडी एअटा रेस्टुरेन्टमा छिरे। भीत्र अन्धारो अन्धारो थियो अनि एउटा केटा करीब् ११,१२ बर्स को ले दाई एता बस्नु भनेर देखयो। गये क्यबीन रहेछ। बसे अनि एक् चिन् पछी एउटा केटी आई, अनि क् खाने भनी, बीयर् र मोमो भने, बीयर् र दुइटा गीलास लियेर आई, म मन् मनै सोचे कीन दुइटा गीलास ल्याई भनेर, अनि मेरो नजिकै आयेर बसि, मलाई कस्तो लाज् लागे जस्तो भयो, अनि तेस्ले आफ्नो ब्रेस्ट् ले मलाइ टच गर्दै दाइ एउटा जुस् ख्वाउनुस् न भनि, मेरो पालो पनि घर् बाट ल्यायेको पैसा थियो गोजी मा, लल खाउ भने, अनि तेस् पछि था पाये, क्याबीन रहेछ भनेर,अनि एक् छिन् लाइफ मै पहिलो पटक् केटी को sensitive organ touch ( only Breast) गरे, कस्तो कस्तो भो, कस्तो गर्मि भो, अनि बील् आयो बीयर् को १६०, मोमो को १००, जुस को १२०, आध पैसा त तेहि सकियो, पछि किन छिरे जस्तो लायो। तर रमाइलो गरीयो।
Read Full Discussion Thread for this article