Posted by: Tyra November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
प्रसंशा मा मुस्काउने दीपदाइ लाइ मेरो ":D"सहित् को धन्यबाद्,त्यस्तो कथा लेख्ने माहिर् हस्ति हरुले हेरेर मुस्काए भन्दा नि डरै लाग्ने रे'छ् गिज्याए को हो कि भनेर बुझ्नै गार्हो। हरितालिका र सान्नानि अर्को गाम्मा गएरै भए'नि हेरिदिनु भएको मा आभारि छु।
Read Full Discussion Thread for this article