Posted by: Deep November 13, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
भाग्गेले नी कैले काँइ त क्या सङ्ग जिस्काउँछ परीभाषै सेन्टिफ्ल्याट् हुनी सुन्दरी देखाउँछ ब्रेक बिग्रया थामी नसक्नु एउटा आफ्नो मन छ साइकल् बत्ताउँदै बेइमान् तु ओरालो हुईँकिन्छ भन्छ "आइ लभ् उ" भनिहेरम्न एक हात के हुन्छ
Read Full Discussion Thread for this article