Posted by: Arrogant November 13, 2006
Login in to Rate this Post:
0
?
हाहा!!! गौरी फन्टा मा त सधै जस्तो गैन्थ्यो !! गौरी फन्टा को याद् आउछ कहिले, निकै रमाइलो हुन्थो। भन्सार् चेक् पोस्ट् अनि त्यो पूल् । आहा कति रमाइलो !!!