Posted by: Bhunte November 12, 2006
From Palpa
Login in to Rate this Post:     0       ?        
अहो हाँस् को छोएला! त्यो हन्स् को छोयेल बनौने दै लै मैले रम्रो चिनेको छु त। पल्पा को अरू मिथो मिथो खाने कुर मा त्यो फिनि रोटी, चिनी रोटी, सेल रोटी, चुकौनी को आचार, आदि पर्छन् । त्यो श्रीनगर्, बतास डाँडा, रानी घाट दरबार, प्यारो मदन पोखरा, केराबारी, रिदी बजार, त्यो मगर गाउँ मा झाम्रे गायेको नसम्झौउ हो!
Read Full Discussion Thread for this article