Posted by: DAMADOLE November 12, 2006
How many you all from Chitwan Living in USA
Login in to Rate this Post:     0       ?        
हेल्लो चितवनका गैंडाहरु हो! तिमिहरु त धेरै नै छौ कि क्या हो? साचै नै भेट्घाट तास पसल मा खान जाने होइन भन्या । मलाई पनि अति साह्रो तासको याद आयो । जाउ क्यो हो अहिलेनै गाथे? -Myyogen Hong Kong
Read Full Discussion Thread for this article