Posted by: Amazing November 11, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
कहिले काहि पुलको माझमा बसेर तल हेर्दा रिङ्गटा पनि लगेर आउथ्यो... Exactly Cecil, we did the same, ani Pool nai bage jasto hunthyo :-) ---------------------- Cecil, जे होस् कथा भयपनि, वास्ताविकता भयपनि एक् दम् राम्रो छ, मलाइ पनि आधिखोलामा पौडि खेलेको याद आयो। स्याङ्जाको विशेशता नै त्यो खोला हो, कहिले बम् हानेर माछा मार्ने अनि कहिले पुरै खोलाभरि बिश हाल्थे, माछा पनि खुब खाइयो। त्यहि आधिखोलाले गर्दा अहिले युरोप र America ko स्विमिङ् पुल् हरुमा शान दिन पाइयको छ। आधिखोलाको जस्तो सङ्लो पानि मैले नेपाल त सन्सार्को कुनै पनि खोला नदिमा देखेको छैन, खै आफ्नो खोला भयर हो कि।।।।
Read Full Discussion Thread for this article