Posted by: Bhunte November 11, 2006
Nas's IP address
Login in to Rate this Post:     0       ?        
डाम्म ब्रो (Dymn), कम्प्लिमेन्टको लागि धन्यवाद । दुबो मेरो एकदम मन पर्ने घान्स् हो । हिजो रति भेटेरान् डे म टर्फ् म बर्बिकु एक्दम् रमाईलो भयो। मेरो शुभकामना सबै को जीवन मा दुबो जस्तै हरियली छावोस् र दुबो को जस्तै लामो आयु होस् । हुनत "सर्प लाई मह, बान्दर लाइ घाऊ भन्छन" तर निको भैइ सक्या घौ लाई किन कोट्टाऊनु पर्या होला कुन्नी ।
Read Full Discussion Thread for this article