Posted by: nevermind November 11, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
हैन साचै नै येत्ति धेरै श्याङ्जाली छन् कि बाकी नेपाली लाई धाट्ने रोग लागिसक्यो? साझा मा येत्ति धेरै फटहा हरु भयो भने त साझा छिर्न पनि डर लाग्ने भो आबत। जो देखे पनि कि झापाली कि श्यङ्जाली, म के गरम्?
Read Full Discussion Thread for this article