Posted by: Bhunte November 10, 2006
Login in to Rate this Post:
0
?
Cleopatra, thank you for the kind words.... i also see many adorable qualities from your discussions, etc....
लाटोकेटो, स्वोभाव मा तिमी एकदम चम्बु जस्तो छ । अरू लै उक्साउन खुप्पै सिपालु छ जस्तो छ। तिमि लाइ काम्रेड् बन्ने रहर् छ भने एउटा रेफरेन्स लेटर लेखि दिउन्ला नि त। लोल्