Posted by: CaMoFLaGeD November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हत्तेरी!! राम राम राम!!! के गर्या यो मदिराको सिसी देखाएर? आफुँ त सोझो मान्छे त्यस्तो बोतल देख्यो कि दस कदम पछि सरिन्छ। हे प्रभु! क्षमा गर बिहान बिहान यो मदिराको दर्शन गर्नुपर्यो! :पि नेप्चे! के हो त्यस्तो? अब छेउमा आएकाहरु नचिन्ने अनि GPS खोज्नुपर्यो भन्ने?? खोइ कुरा बुझेको!! मिस म सन्चै छु! अनि हजुरलाई कस्तो छ नि? भान्जीहरुलाई अनि मास्टरसाबलाई सन्चै छ होला नि हैन? चित्रेले ठुलीलाई मिस गरे जस्तो छ नि! हिजो "त्यो चित्रेको दिलमा गएर हेर्छु कोहि अर्की पो छे कि" भन्दै थिइन् क्यारे। अब तिम्रो दिलमा Entrance मात्र खुल्ला छ जस्तो छ Exit चाँहि बन्द गर्या छौ जस्तो छ, एक्चोटी फेरि दिलमा हेर त त्यतै छिन् कि! :पि :D
Read Full Discussion Thread for this article