Posted by: Gautam B. November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्कार गाम्लेहरु सबैलाई। सबैले गीत गाईराख्या रछन्, आफ्नु त गीत गाउने मूड छैन। ल म शुकबारे सर्बत (बिजुली पानी) झिरिप्प पार्न लागें बरु। सबैको शुकबार रमाइलो होस्, बीयर खानेलाई बेस्कन लागोस्, नखानेलाई अझ बढी लागोस्। जय रामजी की!
Read Full Discussion Thread for this article